Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना खुल्यो

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना खुल्यो

  • 1.3K
    SHARES

  • त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना खुल्यो

    मंसिर, ४ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना खुलेको छ। विश्वविद्यालयमा शैक्षिक वर्ष २०८१/०८२ को लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरमा नयाँ विद्यार्थी भर्ना खुलेको हो।

    त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८१/०८२ का लागि स्नातकोत्तर तह प्रथम सेमेस्टर भर्नाका लागि २०८१ मङ्सिर ५ गतेदेखि पौष ५ गतेसम्म आवेदन फारम भर्न सकिने जानकारी दिएको छ ।

    सथै प्रवेश परीक्षा तथा भर्ना सम्बन्धी अन्य विस्तृत जानकारी सम्बन्धित डीनको कार्यालयले निर्धारण गरे अनुसार हुने सुचनामा उल्लेख छ।

    त्यस्तै कक्षा सञ्चालन २०८० माघको पहिलो हप्तादेखि सुरु हुने सूचनामा उल्लेख छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1731978967118.jpg

    images
    मंगलवार, मंसिर ४ २०८१०७:०९:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार