Oct 02 2026 | २०८३, आश्विन १६ गते

सीप परीक्षणको लागि आवेदन आह्वान

सीप परीक्षणको लागि आवेदन आह्वान

  • 943
    SHARES

  • सीप परीक्षणको लागि आवेदन आह्वान

    मंसिर, १२ गते काठमाडौ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) ले सीप परीक्षणको लागि आवेदन आह्वान गरेको छ।

    परिषदको राष्ट्रिय सीप परिक्षण समिति (National Skill Testing Bound-NSTB) बाट स्वीकृत राष्ट्रिय व्यवसायगत सीप प्रमाणिका अनुसार STB/NVQS नियमिततर्फ सहुलियत शुल्कमा संचालन हुने पूर्व सिकाइको मान्यतामा आधारित सीप परीक्षणमा सहभागी हुन आवेदन माग गरेको हो।

    परिषदले स्वदेशमै रोजगार तथा वैदेशिक रोजगारबाट फर्केका अनुभवी नेपाली नागरिकहरुबाट आफुलाई पायक पर्ने तपसिल बमोजिमका सीप परीक्षण केन्द्रमा उपस्थित भई आवेदन फारम पेस गर्न जानकारीका दिएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस् सूचना ।

    FB_IMG_1732719238064.jpgFB_IMG_1732719239717.jpgFB_IMG_1732719241069.jpgFB_IMG_1732719242391.jpgFB_IMG_1732719245034.jpg

    images
    बुधवार, मंसिर १२ २०८१०८:४७:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार