Jul 27 2026 | २०८३, श्रावण ११ गते

फार्मेसी परिषद्को २७ औं नामदर्ता परिक्षाको लागी दर्खास्त आह्वान

फार्मेसी परिषद्को २७ औं नामदर्ता परिक्षाको लागी दर्खास्त आह्वान

  • 712
    SHARES

  • फार्मेसी परिषद्को २७ औं नामदर्ता परिक्षाको लागी दर्खास्त आह्वान

    नेपाल फार्मेसी परिषद्‌को २७ औ नाम दर्ता परीक्षाको आगि दरखास्त आह्वान गरेको छ।

    नेपाल फार्मेसी परिषदको २७औ को नाम दर्ता परीक्षाको आवेदन फारम भर्ने मिति २०८१ पुस ०५ बिहान १०:०० बजे देखि ०८१ पुस २५ राति १२:०० सम्मलाई कायम गरिएको छ।

    दरखास्त (आवेदन) फारम onlinenameregistration.nepalpharmacycouncil.org.np मा भर्न सकिने छ।

    आवेदन फारम भर्दा अनिवार्य संलग्न हुनु पर्ने कागजातहरु (प्रमाणित प्रतिलिपि)

    १. पासपोर्ट साइजको फोटो ।

    २. एस.एल.सी. को सम्पूर्ण प्रमाणपत्र ।

    ३. नागरिकता ।

    ४. प्रमाणपत्र तहको सम्पूर्ण प्रमाणपत्र।

    ५. स्नातक तहको सम्पूर्ण प्रमाणपत्र (वि. फार्मेसी) ।

    ६. समानस्तर निर्धारणपत्र (वैदेशिक बोर्ड / विश्व विध्यालय) ।

    नोट :

    १. उल्लेखित कागजातहरु अपुग भएको खण्डमा दरखास्त रद्द हुनेछ ।

    २. कुनै पनि कागजात अनलाइन आवेदन बाहेकको माध्यमवाट बुझिने छैन ।

     

    images
    शुक्रवार, पौष ५ २०८१०६:५७:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार