Oct 02 2026 | २०८३, आश्विन १६ गते

मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहको विभिन्न विषयमा भर्नाका लागि आवेदन खुल्यो

मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहको विभिन्न विषयमा भर्नाका लागि आवेदन खुल्यो

  • 760
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहको विभिन्न विषयमा भर्नाका लागि आवेदन खुल्यो

    पुस, ११ गते सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहमा इन्जिनियरिङ र बिज्ञान संकायको विभिन्न कार्यक्रममा भर्नाका लागि आवेदन खुलेको छ। विश्वविद्यालय डिनको कार्यलयले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

    मध्यपश्चिम विश्वविद्यालय ग्ग्राजुएट स्कुल अफ इन्जिनियरिङ्ग र म्ग्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीअर्न्तगत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र २०८१/०८२ का लागि विद्यार्थी भर्ना खुला गरिएको हो।

    भर्नाका लागि आवेदन दिन विश्वविद्यालयको अनलाइन पोर्टल entrance.mu.edu.np मा login गरी भर्न सकिने छ। भर्नाकालागी माघ १५ गते सम्म आवेदन दिन सकिनेछ। प्रवेश परीक्षा २०८१ माघ १९ र २० गते ११:०० baje संचालन हुने छन्।

    बिस्तृत जानकारीका लागि हेर्नुस् सूचना ।

    FB_IMG_1735193153915.jpg

    images
    बिहिवार, पौष ११ २०८११२:२१:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार