Oct 02 2026 | २०८३, आश्विन १६ गते

एम. एस्सी. फोरेस्ट्रीमा भर्नाको लागि आवेदन खुल्यो

एम. एस्सी. फोरेस्ट्रीमा भर्नाको लागि आवेदन खुल्यो

  • 524
    SHARES

  • एम. एस्सी. फोरेस्ट्रीमा भर्नाको लागि आवेदन खुल्यो

    पुस, २२ गते हेटौंडा। कृषि तथा वन विज्ञान विश्वविद्यालय वन विज्ञान संकायमा एम. एस्सी. फोरेस्ट्रीमा (M.Sc. Forestry) विद्यार्थी भर्नाको लागि आवेदन खुला गरेको छ। विश्वविद्यालयले शैक्षिक सत्र २०८१- २०८३ को लागि M.Sc. Forestry मा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन फारम खुला गरेको हो।

    प्रवेश परिक्षाका लागि आवेदन फारम भर्न यहि मिति २०८१ पुस २१ गतेदेखि Online खुल्ला गरिएको छ। प्रवेश परीक्षा सम्बन्धी अन्य जानकारी पछि प्रकाशन गरिनेछ ।

    आवश्यक सम्पूर्ण जानकारीको लागि यस विश्वविद्यालयको Website: https://sis.afu.edu.np मा हेर्न तथा फोन नं. ०५७-५२३२४८ मा सम्पर्क गर्न सकिनेछ जानकारी दिएको छ।

    Screenshot_2025-01-05-07-20-37-17_f598e1360c96b5a5aa16536c303cff92.jpg

    images
    आइतवार, पौष २१ २०८१०८:०९:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार