Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि स्नातक तहको भर्नाका लागी माघ ११ सम्म समय थप

त्रिवि स्नातक तहको भर्नाका लागी माघ ११ सम्म समय थप

  • 794
    SHARES

  • त्रिवि स्नातक तहको भर्नाका लागी माघ ११ सम्म समय थप

    माघ, ६ गते काठमाडौ। त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत बिएड प्रथम वर्षमा भर्ना हुने अवधि माघ ११ गतेसम्म थप गरिएको छ। विश्वविद्यालयले एक सूचना जारी गर्दै साथै यस्तो जानकारी दिएको हो।

    त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीमा आधारित स्नातक तहका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा विद्यार्थी भर्ना गर्ने/गराउने म्याद यही २०८१ साल माघ ११ गतेसम्म थप गरिएको जानकारी दिएको छ।

    उल्लेखित मितिभन्दा बाहिर गई कुनै पनि विद्यार्थी भर्ना नगर्नु/नगराउनु हुन सम्बन्धित सबै क्याम्पसहरुलाई सूचित समेत गरेको छ।

    FB_IMG_1737283843738.jpg

    images
    आइतवार, माघ ६ २०८१०५:२५:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार