Jul 27 2026 | २०८३, श्रावण ११ गते

पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित

  • 1.1K
    SHARES

  • पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित

    पूर्वाञ्चल विश्वविद्यालयको १३औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ। मंगलबार भएको दीक्षान्त समारोहमा ८ हजार १ सय ५० जना विद्यार्थी समारोहमा दीक्षित भएका छन्।

    FB_IMG_1741704397583.jpg

    दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र संकायका ९०६, व्यवस्थापन संकायका दुई हजार २४९, चिकित्साशास्त्र संकायका दुई हजार १९८, विज्ञान तथा प्रविधि संकायका  ६५४ तथा इन्जिनियरिङ संकायका एक हजार ४४२ विद्यार्थी रहेका छन्। प्रधानमन्त्री ओली दीक्षान्त समारोहका कार्यक्रम सकेर अहिले कोशी प्रदेशसभामा सम्बोधन गरिरहेका छन्।

    images
    मंगलवार, फाल्गुण २७ २०८१०९:३०:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार