Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसइई जेठ १३ देखि शुरु : हेर्नुस परिक्षा तालिका सहित !

एसइई जेठ १३ देखि शुरु : हेर्नुस परिक्षा तालिका सहित !

  • 941
    SHARES

  • एसइई जेठ १३ देखि शुरु : हेर्नुस परिक्षा तालिका सहित !

    काठमाडौ , कोभिड १९ का कारण ढिला हुन गएको यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई /SEE ) जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक बसि सो निर्णय गरेको जनकारी गराइएको हो ।

    यद्यपि अघिल्लाे वर्ष भने काेभिड १९ काे संक्रमणका कारण विद्यालयले नै आन्तरिक मूल्याङ्कन गरी ग्रेड निर्धारण गरिएकाे थियाे ।

    हेर्नुस परिक्षा तालिका सहित !FB_IMG_1615392423735.jpg

    images
    बिहिवार, फाल्गुण २७ २०७७०५:५३:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार