बिहिवार, फाल्गुण २७ २०७७
काठमाडौ , शैक्षिकसत्र २०७७ को कक्षा १२ को परीक्षा जेठ आगामी २६ देखि असार ४ सम्म हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डको बैठक बसि यस्तो निर्णय गरिएको हो ।
यसैदरि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ‘हार्डकपी’ प्रश्न नपठाउने भएको छ । इमेल, इन्टरनेटको सुविधा भएको ठाउँमा मात्र कक्षा १२ को परीक्षा केन्द्र राख्ने र अनलाइनबाटै प्रश्नपत्र पठाउने बोर्डले निर्णय गरेको हो । बोर्डले एसइईको भने प्रश्नपत्र छपाइ गरी केन्द्रमा पठाउने निर्णय गरेको छ ।
हेर्नुस परिक्षा तालिका ! 