शुक्रवार, फाल्गुण २८ २०७७
पोखरा विश्वविद्यालयको स्नातकतहको छात्रवृत्तिको लागि Online form भर्न समय थपिएकोछ। आज बिश्वबिद्धालय ले सूचना जारी गर्दै म्याद थपेको जनाइएको छ।
यस्तै बिश्वबिद्धालय अन्तर्गत परिक्षा तालिका समेत परिवर्तन गरिएको छ।
छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारीका लागि https://pu.edu.np/ अर्थात https://scholarship.pu.edu.np/मा गइ हेर्न सक्नुहुनेछ।
हेर्नुस सूचन सहित !