बिहिवार, चैत्र ५ २०७७
काठमाडौ - राष्ट्रिय परिक्षा बोर्ड सानोठिमी द्वारा कक्षा १२ को नतिजा स्थगित भएका परीक्षार्थीहरूको परीक्षाफल प्रकाशन गरेको छ।
कक्षा १२ को नतिजा प्रकाशन हुदा कक्षा ११ को प्राप्तांक नभएका कारण परिक्षाफल स्थगित मा राखिएको थियो । नतिजा सम्बन्धी बिस्तृत बिबरण ७ दिन भित्र बोर्डका सम्बन्धित कार्यलय मार्फत बिधालयमै उपलब्ध गराइने हुदा सम्बन्धित सुचना जारिगरिएको बताइएको छ।
हेर्नुस नतिजा !









