Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यार्थी डट कमका सम्पादक टंक जोशी सम्मानित

विद्यार्थी डट कमका सम्पादक टंक जोशी सम्मानित

  • 2.0K
    SHARES

  • विद्यार्थी डट कमका सम्पादक टंक जोशी सम्मानित

    काठमाडौं । पत्रकारिताको माध्यमबाट शिक्षाको विकास र शैक्षिक आन्दोलनमा गर्नु भएको योगदानको कदर गर्दै विद्यार्थी डट कमका सम्पादक टंक प्रसाद जोशी सम्मानित हुनुभएको छ।

    बिहिबार काठमाडौंको सुकेधारास्थित एक नवदुर्गा पार्टिप्यालेसमा सुरू भएको नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४औँ प्रतिनिधि सभा सम्मेलनमा जोशी सम्मानित हुनुभएको हो।

    IMG20250612195425~2.jpg

    नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पादक जोशीलाई कदरपत्रसहित सम्मान गर्नु भएको हो ।

    सोहि कार्यक्रममा पत्रकारहरू नारायण किलम्बू, रमेश दवाडी र सविना कार्कीलाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो ।

    सम्बन्धित विषय 

    Screenshot_2025-06-12-19-28-58-88_40deb401b9ffe8e1df2f1cc5ba480b12.jpg

    images
    बिहिवार, जेठ ३० २०८२०७:२८:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार