आइतवार, आषाढ ८ २०८२
असार, ८ गते/काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ।
वार्षिक परीक्षा पणाली अनुरुप २०८२ सालमा संचालन गरिने (२०८१ सालको) मानविकी, व्यवस्थापन (एम.नि.एस./एम.पि.ए.) र शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको मौका परीक्षामा २०५६ सालमा भर्ना भई २०५७ सात्तमा प्रथम पटक प्रथम खण्डको परीक्षा दिई भर्ना प्रक्रिया पूरा गरेका तर समयावधि माधि हाल सम्म उत्तिर्ण हुन नसकेका परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेको हो।
लागी त्रि.वि.प्राज्ञिक परिषदको निर्णय अनुसार २०८१ सालको परीक्षा साउन १ गते १२:० बाट शुरु हुने जनाइएको छ।
यस्तो छ तालिका



