Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई नतिजा सार्वजनिक

एसईई नतिजा सार्वजनिक

  • 527
    SHARES

  • एसईई नतिजा सार्वजनिक

    २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो ।

    गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

    नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ

    FB_IMG_1750988669293.jpg

    images
    शुक्रवार, आषाढ १३ २०८२०७:४६:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार