Oct 02 2026 | २०८३, आश्विन १६ गते

स्ववियु निर्वाचन: सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ गते

स्ववियु निर्वाचन: सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ गते

  • 656
    SHARES

  • स्ववियु निर्वाचन: सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ गते

    असार, २१ गते/कञ्चनपुर। भिमदत्त नगरपालिकामा अवस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ ।

    विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टका अनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए।

    ‘साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको छ।’ उनले भने, ‘भर्ना हुन बाँकी सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको छ।’

    यसअघि दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो।

    images
    शनिवार, आषाढ २१ २०८२०८:०८:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार