Oct 03 2026 | २०८३, आश्विन १७ गते

इसिडी सिक्षक र बिधालय क्रमचारीहरुको तलब १५ हजार पुर्‍याउने !

इसिडी सिक्षक र बिधालय क्रमचारीहरुको तलब १५ हजार पुर्‍याउने !

  • 868
    SHARES

  • इसिडी सिक्षक र बिधालय क्रमचारीहरुको तलब १५ हजार पुर्‍याउने !

    १५ जेठ, काठमाडौं । सरकारले प्रारम्भिक बालविकासका इसिडि शिक्षिका र क्रमचारिलाई मासिक पारिश्रमिक १५ हजार रुपैयाँ पु¥याएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालविकास कक्षाका शिक्षिकाको तलब वृद्धिको घोषणा गरेका हुन् । बाल विकास कक्षाका शिक्षिकाले पाउने तलबमा ८ हजार रुपैयाँ सरकारले दिने र बाँकी स्थानीय तहले दिनुपर्ने मन्त्री पौडेलले बताए ।

    images
    शनिवार, जेठ १५ २०७८०५:५१:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार