Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिईभिटीमा छात्रवृत्तिकाे लागि आवेदन खुला काे काे ले पाउँछन् ? हेर्नुस् [सुचनासहित]

सिटिईभिटीमा छात्रवृत्तिकाे लागि आवेदन खुला काे काे ले पाउँछन् ? हेर्नुस् [सुचनासहित]

  • 4.9K
    SHARES

  • सिटिईभिटीमा छात्रवृत्तिकाे लागि आवेदन खुला काे काे ले पाउँछन् ? हेर्नुस् [सुचनासहित]

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटी (CTEVT) नयाँ शैक्षिक बर्षकाे लागि विशेष छात्रवृत्ति काे प्रबेश परिक्षाकाे लागि आह्वान गरेकाे छ ।

    आज अर्थात असार १८ गते एक सुचना जारी गर्दै सिटीइभिटीले आर्थिक बर्ष २०७७/८८ काे बजेट बमोजिम बिशेष छात्रवृत्तिकाे लागि सुचना जारी गरेकाे हाे ।

    सिटीभिटीले देशभरका अति विपन्न मुस्लिम दलित समुदायका विद्यार्थीहरुलाइ छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रि डिप्लोमा तहमा ८० डिप्लोमा प्रमाणपत्र तहमा ४८० गरी जम्मा ५६० काेटाका लागि आवेदन आह्वान गरेकाे हाे ।       

    हेर्नुस् सुचना !

    Screenshot_20210703-164326_Facebook.jpg

    images
    शनिवार, आषाढ १९ २०७८०४:४८:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार