Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपाल खुला विश्वविद्यालयद्वारा आंशिक करारमा कर्मचारी नियुक्तिको दरखास्त आव्हान

नेपाल खुला विश्वविद्यालयद्वारा आंशिक करारमा कर्मचारी नियुक्तिको दरखास्त आव्हान

  • 231
    SHARES

  • नेपाल खुला विश्वविद्यालयद्वारा आंशिक करारमा कर्मचारी नियुक्तिको दरखास्त आव्हान

    काठमाडौं । नेपाल खुला विश्वविद्यालयले आंशिक करार सेवामा कर्मचारी नियुक्तिका लागि दरखास्त आव्हान गरेको छ।

    कार्यकारी परिषद्को मिति २०८२ मंसिर ०९ को निर्णयअनुसार पदपूर्ति समितिका लागि अधिकृत स्तर–१ र कार्यालय सहायक प्रथम १ गरी दुई जनाको करार नियुक्ति दर्खास्त आह्वान गरेको हो।

    योग्य तथा इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त बुझाउनुपर्नेछ। आवेदन विश्वविद्यालयको वेबसाइटमा उपलब्ध फारम भरी पदपूर्ति समितिमा प्रत्यक्ष वा recruitment@nou.edu.np मार्फत पठाउन सकिनेछ।

    FB_IMG_1766073885054.jpg

    images
    शुक्रवार, पौष ४ २०८२०७:४९:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार