Oct 02 2026 | २०८३, आश्विन १६ गते

सिटिइभिटिमा लापरबाही गरि उत्तरपुस्तिका जाँच्ने ४ जना परिक्षक कार्वाहीमा

सिटिइभिटिमा लापरबाही गरि उत्तरपुस्तिका जाँच्ने ४ जना परिक्षक कार्वाहीमा

  • 509
    SHARES

  • सिटिइभिटिमा लापरबाही गरि उत्तरपुस्तिका जाँच्ने ४ जना परिक्षक कार्वाहीमा

    काठमाडौं । प्राविधिक तथा व्यावसायिक तालिम परिषद सिटिइभिटिमा लापरबाही गरि उत्तर पुस्तिका परिक्षण गर्ने चार जना परिक्षलाई कार्वाही गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जानकारी दिएका छन।

    मन्त्री पुनका सामाजिक संजाल फेसबूकमा लेख्दै, CTEVT ले परीक्षाको उत्तर पुस्तिका जाँचमा चरम लापरवाही गरेको ठहर गर्दै ४ जना परीक्षकलाई अबदेखि उत्तर पुस्तिका जाँच्न नपाउने गरी सूचना जारी गरेको जानकारी दिएका हुन।

    मन्त्री महावीर पुन ले फेसबूकमा लेखेको छन्, सिटिइभिटी (CTEVT) को सुचना हेर्नुहोस्- ४ जना लाई परीक्षाको उत्तर पुस्तिका जाँच्न लापरवाही गरेकोले अब देखि जाँच्न नपाउने गरी सुचना निकालेको छ। ति उत्तर पुस्तिकाहरुको पुर्नजाँच गरेर हेर्दा चरम लापरवाही गरेको भेटियो। अर्को कुरा अब देखि CTEVT को प्रमाण पत्रहरुमा QR Code पनि राखिनेछ जसले गर्दा जालसाजी गर्न पाउने छैनन्। CTEVT लाई सुधार नगरि नहुने भएकोले काम अगाडी बढी रहेको छ।'

    1766722772030.jpg1766722773758.jpg1766722773758.jpg

    images
    शुक्रवार, पौष ११ २०८२०९:५१:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार