Oct 02 2026 | २०८३, आश्विन १६ गते

गेटा मेडिकल कलेजमा ३०० शय्या अस्पताल तथा एमबीबीएससहित विभिन्न कार्यक्रम सञ्चालन हुने

गेटा मेडिकल कलेजमा ३०० शय्या अस्पताल तथा एमबीबीएससहित विभिन्न कार्यक्रम सञ्चालन हुने

  • 317
    SHARES

  • गेटा मेडिकल कलेजमा ३०० शय्या अस्पताल तथा एमबीबीएससहित विभिन्न कार्यक्रम सञ्चालन हुने

    धनगढी — सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत सञ्चालित अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गरिने भएको छ।

    विश्वविद्यालयका अनुसार आगामी शैक्षिक सत्रदेखि एमबीबीएसमा ५०, नर्सिङमा ३०, बी.एस्सी एमएलटीमा २० तथा अप्थाल्मोलोजीमा २० सिटमा अध्ययन–अध्यापन सञ्चालन गरिनेछ।

    यस निर्णयले सुदूरपश्चिममै गुणस्तरीय स्वास्थ्य सेवा र दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    images
    आइतवार, चैत्र १५ २०८२०३:५४:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार