Jul 27 2026 | २०८३, श्रावण ११ गते

CTEVT

सिटिइभिटीको छात्रवृत्ति छनोटका लागि आवेदन माग । (सूचना सहित )

सिटिइभिटीको छात्रवृत्ति छनोटका लागि आवेदन माग । (सूचना सहित )

  • 3.6K
    SHARES

  • सिटिइभिटीको छात्रवृत्ति छनोटका लागि आवेदन माग । (सूचना सहित )

    भक्तपुर - प्राबिधिक शिक्षा तथा व्यावसायि तालीम परिषद  सिटिईभिटि परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ /०७९ मा तीन बर्षे डिप्लोमा तथा प्रमाणपत्र तहको निःशुल्क छात्रवृत्ति छनोटका लागि आवेदन फारम खुला गरेको छ ।

    सिटिईभिटि बाट सञ्चालन हुने डिप्लोमा तथा प्रमाण पत्र तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा छात्रवृत्ति छनोटका लागि आवेदन फारम खुला गरेको हो ।

    परिषद्बाट सञ्चालन सम्बन्धन स्वीकृति प्राप्त आंगिक,साझेदरी, टेक्स तथा निजी शिक्षण संस्थाहरुमा निर्धारण गरिएको वर्गीकृत छात्रवृत्ति कोटामा भर्नाका लागि योग्यता पुगेका व्याक्तिले भदौ २२ गते भित्र आवेदन फारम भर्नु पर्ने जनाएको छ ।

    हेर्नुस सिटिइभिटी द्वारा प्रकाशित सूचना ।FB_IMG_1628927856945.jpgFB_IMG_1628927858938.jpgFB_IMG_1628927860835.jpgFB_IMG_1628927862518.jpg FB_IMG_1628927864336.jpg

    images
    शनिवार, श्रावण ३० २०७८०२:००:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार