Jul 27 2026 | २०८३, श्रावण ११ गते

CTEVT

प्रि–डिप्लोमा तहमा पूर्ण शुल्कीय तर्फको अवेदन फारम भर्ने सामय थप (सुचना सहित)

प्रि–डिप्लोमा तहमा पूर्ण शुल्कीय तर्फको अवेदन फारम भर्ने सामय थप (सुचना सहित)

  • 462
    SHARES

  • प्रि–डिप्लोमा तहमा पूर्ण शुल्कीय तर्फको अवेदन फारम भर्ने सामय थप (सुचना सहित)

    काठमाडौं- सिटिइभिटि परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ /०७९ मा प्रि–डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको अवेदन फारम भर्ने सामय थप गरेको छ ।

    आवेदन फारम भर्ने अन्तिम मिति भदौ २३ गते बुधबारसम्म तोकिएकोमा कोभिड १९ का कारण लामो समयसम्म विभिन्न क्षेत्रमा निषेधाज्ञा रहेको, मुलुकका विभिन्न भागमा बाढी पहिरो गएको र यातायात सञ्चालन नभएका कारण कागजात संकलन गर्न कठिनाई भएको भन्दै समय थप गरिएको हो ।

    साथै शिक्षण संस्थाहरुमा न्यून संख्यामा आवेदन प्राप्त भएका कारण शिक्षण संस्थाहरुबाट आवेदन फारम भर्ने समय थपगरिदिन आग्रह गरिएकाले समय थप गरिएको हो ।

    थपगरिएको आवेदन फारम भर्ने अन्तिम समय असोज ४ गतेसम्म रहेको छ भने शिक्षण संस्थाले शुल्क बापतको रकम बुझाउने अन्तिम मिति असोज ५गते सम्मलाई कायम गरिएको छ सुचनामा स्पष्ट पारेको छ। 

    FB_IMG_1631063689153.jpg

    images
    बुधवार, भाद्र २३ २०७८०७:१२:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार