बिहिवार, भाद्र ३१ २०७८
भक्तपुर - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी ) द्वारा नि:शुल्क औधोगिक प्रशिक्षार्थी (Apprenticeship) तालिम कार्यक्रम संचालन संचालन गर्न सुचना प्रकाशित गरेको छ।
सिटिइभिटी द्वारा जारी एक सूचना अनुसार आ व २०७८/७९ को स्वीकृत बजेट कार्यक्रम अनुसार निशुल्क संचालन गरिने प्री - डिप्लोमा तहको १४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम शैक्षिक कार्यक्रम तथा कोटाहरुमा भर्नाका लागि आवस्यक शैक्षिक प्रमाणपत्र पेश गरि २०७८ भदौ ३१ देखि असोज २० सम्म सम्बन्धित सँस्थाहरु र www.ctevtexam.org.np बाट डाउनलोड फारम भर्न सकिने बताइएको छ।
