मंगलवार, आश्विन ५ २०७८
प्राबिधिक शिक्षा तथा तालिम परिषद (सिटिइभिटी) तालिम बिकास महाशाखाको यस आ. ब. २०७८/०७९ मा विभिन्न शैक्षिक शिक्षालयमा सन्चालन हुने गरि २ बर्षको औद्योगिक प्रशिक्षण मार्फत पठ्न पाठन गर्ने भएको छ।
परिषदका अनुसार pre-diploma in Early Childhood Development (ECD) Facilitation (Apprenticeship) कार्यक्रमका लागि आबेदन खुलेको हो। परिषदको सूचना अनुसार फर्म बुझाउने अन्तिम मिति: २०७८ आश्बिन २० गते सम्म रहेको छ।
परिषद कार्यलय बाट औधोगिक प्रशिक्षार्थी तालिम संचालनका लागि देशै भरी बाट १४ ओटा शिक्षण संस्थाहरु रहेका छन।
बिस्तृत विवरण का लागि सुचना हेर्नुस।
