सोमवार, आश्विन ११ २०७८
भक्तपुर - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) ले छात्रवृत्ति फारम भर्न म्याद थप सम्बन्धी सूचना प्रकाशित गरेको छ।
परिषदले देशभरका दलित, बिपन्न, र मुस्लिम समुदायका छात्रछात्राहरुलाइ प्री- डिप्लोमा तह र डिप्लोमा / प्रमाणपत्र तहमा नि:शुल्क अध्ययन गर्न बिशेष प्राबिधिक शिक्षा छात्रवृत्ति कार्यक्रममा भर्न प्रक्रियामा को आवेदन भर्ने म्याद थप गरेको हो।
