मंगलवार, आश्विन १२ २०७८
त्रिभुवन बिश्वबिद्धालयले स्नातकोत्तर तह खाद्य प्रबिधि बिषय दोश्रो सत्र २०७५ समूह पुनर्योग नतिजा प्रकाशन गरेको छ।
यश संस्थान द्वारा २०७८ श्रावण ३१ गते प्रकाशित खाद्य प्रबिधि बिषय दोश्रो सत्र २०७५ समूहको परिक्षाफल को प्राप्तांङ्क चित्त नबुझी पुनर्योगका लागि आवेदन दिने विद्यार्थी हरुको नतिजा प्रकाशित भएको हो।
