बुधवार, आश्विन १३ २०७८
त्रिभुवन बिश्वबिद्धालय व्यवस्थापन संकाय परिक्षा नियन्त्रण महाशाखाले स्नातक तहको Re-totaling को नतिजा प्रकाशित गरेको छ ।
ब्यबस्थापन संकाय अन्तर्गत Bachelor of Ausiness Administration (BBA), Bachelor of Business Management (BBM), Bachelor of Information Management (BIM), Bachelor of Public Adminatration (BPA), Bachelor of Hotel Managememt (BHM), Bachelor of Travel & Tourism Management (BTTM) र Bachelor of Business Adminstration in Finance (BBA-F) २०७८ भात्र महिनामा प्रकाशित प्रथमसत्रको परिक्षाफल को पुनर्योग नतिजा प्रकाशित गरेको हो।







