शुक्रवार, आश्विन १५ २०७८
काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय द्वारा स्नातकोत्तर तह MPA 1st सेमेस्टरको नतिजा प्रकाशित गरेको छ।
बिश्वबिद्धालय डिनको कार्यलयबाट मिति २०७७ चैत्र २० देखि ३० गते सम्म संचालन भएको Master of Public Adminstration कार्यक्रम को नतिजा प्रकाशित गरेको हो।

