Jul 27 2026 | २०८३, श्रावण ११ गते

CTEVT प्रदेश एक कार्यलयको निशुल्क छात्रवृत्ति भर्ना सम्बन्धी सूचना ।

CTEVT प्रदेश एक कार्यलयको निशुल्क छात्रवृत्ति भर्ना सम्बन्धी सूचना ।

  • 853
    SHARES

  • CTEVT प्रदेश एक कार्यलयको निशुल्क छात्रवृत्ति भर्ना सम्बन्धी सूचना ।

    इटहरी - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) अन्तर्गत प्रदेश १ कार्यलयले डिप्लोमा,प्रमाणपत्र तह र प्रि-डिप्लोमा तहको नि:शुल्क छात्रवृत्ति तर्फको नतीजा प्रकाशन गरेको छ।

    शैक्षिक सत्र २०७८ /०७९ का लागि निशुल्क छात्रवृत्तिमा आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतीजा प्रकाशन गरेको हो ।

    निशुल्क छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीहरुले दशै विदा बाहेकको १५ दिन भित्र तोकिएको शिक्षण संस्थामा कार्यलय समय भित्र शैक्षिक योग्यता प्रमाण पत्र,नागरीकता,लगायतका प्रमाण पत्र सहित सिफारिस शिक्षण संस्थामा भर्ना हुनपर्ने जनाएको छ ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना

    Screenshot_20211006-080745_Facebook.jpg

     

    images
    बुधवार, आश्विन २० २०७८०८:१५:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार