Jul 27 2026 | २०८३, श्रावण ११ गते

CTEVT द्वारा पाठ्यक्रम परिमार्जन : यसै बर्षदेखि कार्यान्वयन गर्न निर्देशन ।

CTEVT द्वारा पाठ्यक्रम परिमार्जन : यसै बर्षदेखि कार्यान्वयन गर्न निर्देशन ।

  • 1.6K
    SHARES

  • CTEVT द्वारा पाठ्यक्रम परिमार्जन : यसै बर्षदेखि कार्यान्वयन गर्न निर्देशन ।

    प्राबिधिक शिक्षा तथा तालिम परिषद (सिटिइभिटि) ३ बर्षे डिप्लोमा तर्फ पाठ्यक्रम परिमार्जित गरिएको छ। CTEVT द्वारा परिमार्जित पाठ्यक्रमहरू कार्यान्वयन गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशि गरेको छ।

    परिमार्जन गरिएका पाठ्यक्रम हरु सिटिइभिटि को पाठ्यक्रम समिती को बैठक बाट स्वीकृत भएकाले अयसहै शैक्षिकशत्र बाट सुरु हुने बताएको छ। परिमार्जित पाठ्यक्रम हरु सिटिइभिटिको वेबसाईट www.ctevt.org.np बाट सिदै डाउन लोड गर्न सकिने बताइएको छ।

    यस्तो छ पाठ्यक्रम परिमार्जन गरिएको सूचना ।

    FB_IMG_1634004459950.jpg

    images
    मंगलवार, आश्विन २६ २०७८०८:००:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार