Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रि.बि. स्नातकोत्तर तह MBS र MPA को परिक्षा आवेदन फारम खुल्यो। (सुचना सहित)

त्रि.बि. स्नातकोत्तर तह MBS र MPA को परिक्षा आवेदन फारम खुल्यो। (सुचना सहित)

  • 625
    SHARES

  • त्रि.बि. स्नातकोत्तर तह MBS र MPA को परिक्षा आवेदन फारम खुल्यो। (सुचना सहित)

    काठमाडौं - त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तह MBS र MPA कार्यक्रमको चौथो सत्र को परिक्षा आवेदन फारम भर्न सूचना प्रकाशित गरेको छ।

    बिश्वबिद्धालयको सूचना अनुसार२०७८/०८/०५ सम्म आवेदन फारम भर्म सकिने जनाइएको छ। आवेदन फारम भर्न नियमित तर्फका विद्यार्थीले रु. १५०० र आंसिक तर्फका विद्यार्थीले रु. ३०० प्रती बिषय शुल्क तिर्नु पर्ने छ। परिक्षा भने मंसिर महिनाको चौथो साता देखि हुने सुचनामा बताइएको छ।

    बिश्वबिद्धालय द्वारा प्रकाशित सूचना यस्तो छ।

    FB_IMG_1635168761720.jpg

    images
    सोमवार, कार्तिक ८ २०७८०७:३०:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार