बिहिवार, कार्तिक ११ २०७८
कार्तिक ११ भक्तपुर - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले शैक्षिक सत्र २०७८/७९ को लागी पुर्ण शुल्क तर्फको डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको छ।
परिषदको कार्यलयद्वारा २०७८/०४/३० गते प्रकाशित सूचना अनुसार नेपालभरी समान तहको जुनसुकै कार्यक्रमको भर्ना प्रक्रिया सामेल भै Cut Ofo/ Pass List मा रहेका इच्छुक विद्यार्थीलाई विभिन्न शिक्षण संस्थामा २०७८/०७/१७ गते भित्र भर्ना गरिसक्नुपर्ने बताइएको छ।
