बिहिवार, कार्तिक ११ २०७८
बुटवल - प्राबिधिक शिक्षा तथा तालिम परिषद (सिटिइभिटी) द्वारा लुम्बिनी प्रदेशले- वर्गिकृत(निःशुल्क) छात्रवृत्तिको दोस्रो पटक नतीजा प्रकाशन सम्बन्धी सूचना प्रकाशित गरेको छ।
डिप्लोमा प्रमाणपत्र तह तथा प्री- डिप्लोमा तहको बर्गिकृत (नि:शुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका विद्यार्थीहरुको पुनः नतिजा प्रकाशित गरेको हो।




