Jul 27 2026 | २०८३, श्रावण ११ गते

IOE द्वारा स्नातकोत्तर  (M.Sc.) तहको प्रवेश परिक्षा खुल्ला। (सूचना सहित।

IOE द्वारा स्नातकोत्तर  (M.Sc.) तहको प्रवेश परिक्षा खुल्ला। (सूचना सहित।

  • 631
    SHARES

  • IOE द्वारा स्नातकोत्तर  (M.Sc.) तहको प्रवेश परिक्षा खुल्ला। (सूचना सहित।

    काठमाडौ - इन्जिनियरिङ अध्यायन संस्था प्रवेश परिक्षा बोर्ड द्वारा प्रवेश परीक्षा को लागि आवेदन फारम खुल्ला गरेको छ। सँस्थाले २०७८ मंसिर ३ गते बिहान १० बजे देखि १७ मंसिर ३ बजे सम्म अनलाइन मार्फत फारम भर्न सकिने तजाएको छ।

    प्रबेश परिक्षाको लागि आवेदन दस्तुर रु. २,००० तोकिएको छ भने बोर्डको नाममा रहेको सिदार्थ बैंक लिमिटेडको खाता नं ००९१५०५ ६०६४ मा जम्म गर्नुपर्ने छ।

    अनलाइन फारम भर्नको लागि प्रवेश परीक्षा बोर्ड को वेबसाईट http://intrance.ioe.edu.np मा गएर भर्न सकिने सुचनामा जनाएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1636944801579.jpg

    images
    सोमवार, कार्तिक २९ २०७८०९:१७:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार