सोमवार, मंसिर १३ २०७८
भक्तपुर - राष्ट्रिय परिक्षा बोर्डले कोभिड १९ का कारण भदौ ३० गते देखि असोज ८ सम्म भएको कक्षा १२ को परिक्षा तालिका प्रकाशित गरेको छ।
बोर्डले एक सुचाना प्रकाशित गर्दै परिक्षा तालिका सार्वजनिक गरेको हो। परिक्षा २०७८/०८/१६ गते बिहान १:०० बजे देखि २:०० सम्म हुने जनाइएको छ।
