Jul 27 2026 | २०८३, श्रावण ११ गते

आफ्नै शिक्षकबाट हैरान विद्यालय व्यवस्थापन

आफ्नै शिक्षकबाट हैरान विद्यालय व्यवस्थापन

  • 409
    SHARES

  • आफ्नै शिक्षकबाट हैरान विद्यालय व्यवस्थापन

    अनलाइन कक्षा जारी राखेको दरबार हाईस्कुल व्यवस्थापन केही शिक्षकबाट हैरान छ । अनलाइन कक्षा चलाउन तालिमसँगै ल्यापटपसमेत दिए पनि मोबाइल अफ राखेर सम्पर्कमै आउन नमान्नेका कारण हैरान भएको हो । विद्यालय व्यवस्थापन समितिले भने अध्यापनको नयाँ पद्धतिमा जान नमान्नेका हकमा अन्यत्र सरुवा गर्ने सम्मको तयारी गरेको छ ।

    images
    बुधवार, पौष ८ २०७७०५:५१:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार