Oct 02 2026 | २०८३, आश्विन १६ गते

अग्रेजीमा मास्टर्स डिग्री हासिल गरेर बाख्रापालनमा लागे दिपेन,कति कमाउछन त ? हेर्नुहोस

अग्रेजीमा मास्टर्स डिग्री हासिल गरेर बाख्रापालनमा लागे दिपेन,कति कमाउछन त ? हेर्नुहोस

  • 384
    SHARES

  • अग्रेजीमा मास्टर्स डिग्री हासिल गरेर बाख्रापालनमा लागे दिपेन,कति कमाउछन त ? हेर्नुहोस

    शिक्षा शास्त्र अन्तर्गत अंग्रेजी विषय लिएर स्नातकोत्तर गरेपछि धेरैको सोचाइ हुन्छ, शिक्षक बन्ने । शिक्षण पेशा गर्ने । विद्यालयमा, क्याम्पसमा पढाउने । तर संखुवासभाका दिपेन लिम्बूलाई भने शिक्षण पेशाले लोभ्याउन सकेन । ‘मास्टर्स डिग्री’ हातमा लिनुभएका दिपेनको मन कृषिले तान्योे ।

    चैनपुर नगरपालिका–१ नुकढाकीका दिपेनले अर्का साथी प्रदीप लिम्बूसँग मिलेर संयुक्त रुपमा व्यावसायिक बाख्रा पालन सुरु गरेका छन् । करिब २० लाख रुपैयाँ जति लगानी गरेर खोलेको बाख्रापालन फर्मबाट अहिले पनि सबै खर्च कटाएर वार्षिक रुपमा आम्दानी सरदर ६ लाख रुपैयाँ गर्छन् ।

    images
    आइतवार, पौष १२ २०७७०५:१६:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार