Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रि.बि. द्वारा स्नातक तहमा भर्ना खुल्ला। (सूचना सहित)

त्रि.बि. द्वारा स्नातक तहमा भर्ना खुल्ला। (सूचना सहित)

  • 2.2K
    SHARES

  • त्रि.बि. द्वारा स्नातक तहमा भर्ना खुल्ला। (सूचना सहित)

    काठमाडौ - त्रिभुवन विश्वविद्यालयले शैक्षिकशत्र २०७८-७९ को लागि  स्नातक तहको प्रथको बर्षमा भर्ना कार्यक्रम खुल्ला गरेको छ। कक्षा १२ को नतिजा प्रकाशित भए संगै नयाँ विद्यार्थी भर्ना खुलाएको हो।

    बिश्वबिद्धालयले मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यावस्थापन संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान संकायमा स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको छ।

    बिश्वबिद्धालयले स्नातक तह प्रथम वर्षमा भर्ना हुन इच्छुक विद्यार्थीहरुले मंसिर २० गतेदेखि पुस मसान्तभित्र नियमित शुल्कमा तथा माघ ७ गतेसम्म अबिलम्ब शुल्कमा आवेदन दिन सक्ने शिक्षाध्यक्षको कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरेको छ ।

    नयाँ भर्ना गरेका विद्यार्थी हरुको पढाइ भने फागुन १ गते देखि हुने जनाइएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1638772735774.jpg

    images
    सोमवार, मंसिर २० २०७८१२:४१:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार