शनिवार, पौष ३ २०७८
काठमाडौ - त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको परिक्षा सम्बन्धी अत्यन्त जरुरी सुचना जारी गरेको छ।
बिश्वबिद्धालयलेसमाजशास्त्र संकायको शैक्षिक वर्ष २०१९ का नियमित तथा सोभन्दा अघि (शैक्षिक वर्ष २०१६ देखिका) का आंशिक परीक्षार्थीहरूको चौथो सेमेस्टरको सत्रान्त परीक्षा वि.सं. २०७८ साल पौष २५ गते दिउँसो १ः०० बजेदेखि देहाय बमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षा तालिका (Examination Schedule) सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।

