सोमवार, माघ ३ २०७८
काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय चिकित्सा शास्त्र अध्यायन संस्थान डिन कार्यलय ले स्नातकोत्तर तह प्रथम बर्षको बार्षिक नियमित तथा पु:न परिक्षा तथा परिक्षा फारम भर्ने सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ।
बिश्वबिद्धालयले एक सूचना जारी गर्दै संस्थानको आंगिक तथा सम्बन्धन प्रप्त कलेज/ क्याम्पसहरुमा संचालित स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको नियमित तथा पुन: परिक्षाहरि मिति २०७८ चैत्र ६ गते देखि संचालन गर्ने भएकोले यो सूचना प्रकाशित गरेको हो। साथै कलेज / क्याम्पसहरुलाइ मिति २०७८ चैत्र २९ गते भित्र परिक्षा कार्यलय महासाखामा अनिवार्य उपलब्ध गराउनु ओअर्ने जनाएको छ।
बिश्वबिद्धालयले परिक्षार्थीहरुलाइ मिति २०७८ फागुन २५ गते भित्र आ-आफ्नो क्याम्पसमा गइ परिक्षा फारम भर्न अनुरोध गरेको छ।




