Oct 03 2026 | २०८३, आश्विन १७ गते

त्रिवि द्वारा ४ बर्षे बिबिएस तेस्रो बर्षको नतिजा प्रकाशित ।

त्रिवि द्वारा ४ बर्षे बिबिएस तेस्रो बर्षको नतिजा प्रकाशित ।

  • 1.4K
    SHARES

  • त्रिवि द्वारा ४ बर्षे बिबिएस तेस्रो बर्षको नतिजा प्रकाशित ।

    काठमाडौ - त्रिभुवन बिश्वबिद्धालयद्वारा ४ वर्षे स्नातक तह तेस्रो वर्षको (4 year BBS 3rd ) को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले एक सूचना प्रकाशित गर्दै नतिजा प्रकाशित गरेको हो।

    परिक्षाको नतिजा बिश्वबिद्धालयको वेबसाइट www.tuexam.edu.np मा गएर हेर्न सकिने छ भने 4BBS (space) roll number टाइप गरि ३३६२४ मा SMS गरेर पनि जानकारी पाउन सकिने बताइएको छ।

    यस्तो छ, सूचना ।

    FB_IMG_1643284246453.jpg

    images
    बिहिवार, माघ १३ २०७८०५:४४:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार