Jul 27 2026 | २०८३, श्रावण ११ गते

समयमै परिक्षा संचालन गर्न भन्दै सिटिइभिटीका विद्यार्थी आन्दोलनमा।

समयमै परिक्षा संचालन गर्न भन्दै सिटिइभिटीका विद्यार्थी आन्दोलनमा।

  • 773
    SHARES

  • समयमै परिक्षा संचालन गर्न भन्दै सिटिइभिटीका विद्यार्थी आन्दोलनमा।

    जनकपुधाम- समयमा परीक्षा सञ्चालन नभएको, नतिजा प्रकाशनमा पनि ढिला हुने गरेको, ३ वर्षको कोर्स सक्न ५ वर्ष लगाएको भन्दै सिटिइभिटी विरुद्ध विद्यार्थीहरुले जनकपुरधाममा आन्दोलन गरेका छन् ।

    प्रमाणपत्र तह डिप्लोमा स्तर का सम्पूर्ण परिक्षा स्थगित  गरिएको प्रती आक्रोशित हुदै जनकपुरमा  विद्यार्थीहरुले समयमा मा नै परिक्षा हुनु पर्छ भने विषयलाई लिएर CTEVT विरुद्ध आन्दोलन गरेका हुन् ।

    आन्दोलनरत विद्यार्थीहरुले २४ घण्टे अल्टिमेटम दिदै जिल्ला प्रशासन कार्यलय र सिटिइभिटी कार्यलय मा ज्ञापनपत्रसमेत बुझाएका छन।FB_IMG_1643342178477.jpgFB_IMG_1643341431060.jpg

     

    images
    शुक्रवार, माघ १४ २०७८०९:४२:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार