Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटीद्धारा परीक्षा स्थगित

सिटिइभिटीद्धारा परीक्षा स्थगित

  • 2.2K
    SHARES

  • सिटिइभिटीद्धारा परीक्षा स्थगित

    फागुन ८, काठमाडौ - प्राबिधिक शिक्षा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)  परीक्षा नियन्त्रण कार्यालय द्वारा प्रमाण पत्र तह सामान्य चिकित्सा (HA) कार्यक्रम अन्तर्गत तेस्रो वर्षको मिति २०७८ फागुन ९ अर्थात भोलि हुने इपिडेमोलोजि एण्ड डाइग्नोसिस् विषयको परीक्षा स्थिगित गरेको छ ।

    परिषदले एक सूचना जारी गर्दै फागुन भोलि फागुन ९ गते सञ्चालन हुने भनिएको परीक्षा विशेष कारण स्थगित गरिएको जनाएको छ। परिषदका अनुसार उक्त विषयको परीक्षा फागुन १३ गते सञ्चालन हुने जनाएको छ ।

    Screenshot_20220220-182414_Facebook.jpg

    images
    आइतवार, फाल्गुण ८ २०७८०७:०३:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार