Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि द्वारा M.Ed. दोश्रो बर्षको नतिजा प्रकाशित ।

त्रिवि द्वारा M.Ed. दोश्रो बर्षको नतिजा प्रकाशित ।

  • 1.3K
    SHARES

  • त्रिवि द्वारा M.Ed. दोश्रो बर्षको नतिजा प्रकाशित ।

    फागुन २६, काठमाडौ - त्रिभुवन विश्वबिधालय परिक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा शिक्षा संकाय तर्फ स्नातकोत्तर तह (M.Ed) दोश्रो बर्षको परिक्षाको नतिजा प्रकाशित गरिएको छ।

    नतिजा त्रिभुवन बिश्वबिद्धालय पनिकाको वेबसाईट www.tuexam.edu.np मा गएर अर्थात NTC बाट M Ed (space) Roll No. टाइप गरि 33624 मा SMS गरेर पनि हेर्न सकिन्छ।

     

    images
    बिहिवार, फाल्गुण २६ २०७८०६:३०:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार