बिहिवार, चैत्र २४ २०७८
चैत, २४/ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालयद्वारा मानविकी तथा समाजशास्त्र संकायको नतिजा प्रकाशित गरिएको छ।
बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले BCA (Bachelop in Computer Application) चौथो सेमेस्टरको नतिजा प्रकाशित गरेको हो।
बिश्वबिद्धालयले नतिजा छुट भएमा वा re-totaling गर्नुपर्ने भएमा २०७९ बैशाख १५ गते भित्र मानविकी तथा सामाजिकशात्र संकाय को डिन कार्यलयमा निवेदन दिन समेत अनुरोध गरेको छ।











