बिहिवार, चैत्र २४ २०७८
चैत, २४/ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय द्वारा परिक्षा केन्द्र सार्वजनिक गरिएको छ। बिश्वबिद्धालय डिन कार्यलयले २०७८ चैत ३० देखि संचालन हुने स्नातक तह अन्तर्गतका परिक्षा केन्द्रहरु सार्वजनिक गरिएको हो।
BBA, BIM, BBM, BPA, BTTM, BBAF, BHM र BMS कार्यक्रमका दोश्रोसत्रको नियमित परिक्षा २०२२ को केन्द्रहरू तिकिएको हो। बिश्वबिद्धालयका अनुसार परीक्षा चैत्र ३० गते अपरान्ह १२ बजे बाट शुरु हुने जनाइएको छ।







