Oct 06 2026 | २०८३, आश्विन २० गते

छात्रवृत्ति सिफारिसको विवरण पठाउन सबै वडा र बिद्यालयलाई  निर्देशन ।

छात्रवृत्ति सिफारिसको विवरण पठाउन सबै वडा र बिद्यालयलाई  निर्देशन ।

  • 1.3K
    SHARES

  • छात्रवृत्ति सिफारिसको विवरण पठाउन सबै वडा र बिद्यालयलाई  निर्देशन ।

    चैत , २४/ भरतपुर - राप्ती नगरपालिकाले छात्रावृत्ति सिफारिसको लागि विद्यार्थी बिबरण पठाईदिनेबारे सबै वडा कार्यालय तथा माध्यमिक विद्यालयहरुलाई निर्देशन दिएको छ। पालिकाले मातहतका वडा र बिद्यालयहरुलाइ पत्र मार्फत नगरपालिकाको शिक्षा शाखामा निर्देशन दिएको हो।

    पालिकाको २०७८ चैत १५ को सूचना पत्र अनुसार शैक्षिक छात्रवृत्ति निर्देशिका २०७८ को दफा (ख) बमोजिम कृषि, भेटेनरी, सर्भेयर, सिभिल, इन्जिनियरिङ, बनबिज्ञान बिषयमा सामुदायिक बिद्यालय कक्षा ११ वा सो सरह अध्यायनरत दलित, अल्पसंख्यक, सिमान्तकृत, लोपोन्मुख जातिका छात्राछात्रहरु मध्य १-१ जनालाइ उक्त कक्षा अध्यायन गर्न लाग्ने शुल्क र शिक्षण शुल्क बापतको रकम उपलब्ध हुने हुदा सम्बन्धित बिद्यालयहरुलाइ विवरण पठाउन अनुरोध गरेको छ।

    पालिकाले विवरण पठाउने अन्तिम मिति २०७८/१२/२९ गते सम्म तोकेको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1649341542353.jpg

    images
    बिहिवार, चैत्र २४ २०७८०८:२६:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार