Oct 06 2026 | २०८३, आश्विन २० गते

हिसानको केन्द्रीय कार्यसमितिको अध्यक्षमा रमेश सिलवाल सर्वसम्मत चयन।

हिसानको केन्द्रीय कार्यसमितिको अध्यक्षमा रमेश सिलवाल सर्वसम्मत चयन।

  • 458
    SHARES

  • हिसानको केन्द्रीय कार्यसमितिको अध्यक्षमा रमेश सिलवाल सर्वसम्मत चयन।

    काठमाडौं/२७ चैत-उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को अध्यक्षमा रमेश सिलवाल सर्बसम्मत निर्वाचित भएका छन् ।

    चैत २५ र २६ गते पार्क भिलेजमा सम्पन्न भएको आठौँ महाधिवेशनले सिलवालको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

    दुइ दिन सम्म चलेको महादिवेशन ले संगठनिक, आर्थिक र बिधान प्रतिवेदन पारित गर्नुका साथै केन्द्रिय कार्यसमिति चयन गरेको छ।

    कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा र नवराज पाण्डे चयन भएका छन्। त्यसैगरी उपाध्यक्ष भेषराज पोख्रेल, टंकराज आचार्य,, जिवन प्रकाश सर्मा, उमेस थापा, रामेश्वर अर्याल, स्वागत श्रेष्ठ, इश्वर पोख्रेल, धरणिधर अधिकारी, हरिचन्द्र लामिछाने, रामहरी सिलवाल, लोकनाथ उपाध्याय, नारायण उपाध्याय, दीपेन्द्र भन्डारी, लालबाबु यादब, बाबुराम पन्त चयन भएका छन भने  महासचिवमा लोकबहादुर भण्डारी चयन भएका छन् ।

    Screenshot_20220410-212245_Facebook.jpg

    images
    आइतवार, चैत्र २७ २०७८०९:५१:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार