मंगलवार, चैत्र २९ २०७८
त्रिभुवन बिश्वबिद्धालय कर्मचारी प्रशासन महाशाखाले कार्य सम्पादन मुल्यांकन फारम भराउने अवधी थप गरिएको सम्बन्धि सूचना प्रकाशित गरेको छ।
मिति २०७८ १०/ ३० गते बिश्वबिद्धालय कर्मचारी प्रशासन महाशाखाबाट जारिगरिएको सूचनाबाट २०७८ चैत मसान्तसम्म बिश्वबिद्धालयका सबै शिक्षक कर्मचारीलाई कार्य सम्पादन मुल्यांकन फारम भराउन अवधि दिएकोमा बिशेष कारणले बैशाख मसान्तसम्म म्याद थप गरिएको जनाइएको छ।
