Oct 06 2026 | २०८३, आश्विन २० गते

छात्राहरुलाइ यौन दुव्र्यवहार गरेको आरोपमा प्रिन्सिपललाई कालोमोसो र जुत्ताको माला।

छात्राहरुलाइ यौन दुव्र्यवहार गरेको आरोपमा प्रिन्सिपललाई कालोमोसो र जुत्ताको माला।

  • 615
    SHARES

  • छात्राहरुलाइ यौन दुव्र्यवहार गरेको आरोपमा प्रिन्सिपललाई कालोमोसो र जुत्ताको माला।

    चैत, ३० / काठमाडौ - खोटाङमा एक प्रिन्सिपलले छात्राहरुलाइ यौन दुव्र्यवहार गरेको आरोपमा कालोमोसो दल्दै जुत्ताको माला लगाएका छन।

    खोटाङ जिल्लाको नुनथलामा महुरेगढी बहुप्राविधीक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्यलाई अनेरास्ववियु खोटाङले कालोमोसो दलि जुत्ताको माला दलेका हुन।

    विद्यार्थीहरुका अनुसार प्रिन्सिपल आचार्यले छात्राहरूलाई पटक पटक यौन दुर्ब्यवहार गर्दै आएको बताएका छ्न्। विद्यार्थीहरुले यौन दुव्र्यवहार गर्ने प्रिन्सिपललाई प्रहरीको जिम्मा लगाएको बताइएको छ। यश बाते प्रहरिलाइ बुझ्न खोज्दा अनुसन्धान भइ रहेको बताए।

     

    images
    बुधवार, चैत्र ३० २०७८०३:३३:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार